विवरण

click this link Website
pandulipi

इजलासमा लाहुरे फूल
निष्प्रभ सजी

मूल्यः US $ 3.45


परिचित उक्ति पद्धति र अनुभूत परिवेशलाई सिर्जनात्मक काव्यिक विषय

बनाउँने 'सजी'का कविताको एक बलियो बिशेषता हो । उनको पहिलो कविता

संग्रह "भूपरिवेष्टित खुट्टाहरु"मा देखिएको एक युवा कविको सिर्जनात्मक रचनापद्धति

यस संग्रहमा आएर बढी परिपक्क भएको छ । सहज बिम्ब चयन र तिनको सरल प्रयोग

गरेर काव्यिक प्रभाव सिर्जना गर्नु सजीका कविताको बिशेषता हो ।

- डा. अभि सुबेदी

 

'इजलासमा लाहुरे फूल भित्र सहरहरु छन्, गाउँहरु छन्, आमाहरु छन्, सन्तानहरु छन्,

भुन्टेहरु छन्, माझीहरु छन्, जूनहरु छन्, घामहरु छन्, फूलहरु छन्, तृष्णाहरु छन्, सर्पहरु

छन्, सपनाहरु छन् । इजलासमा सौन्दर्यहरु छन्, घाउहरु छन्, घरहरु छन् र सम्बन्धहरु छन्

। उनी समकालिन विश्वास र समकालिन चेतनाले ओतप्रोत छन्'।

-सरुभक्त