विवरण

click this link Website
pandulipi

गजल ज्ञान
घनेन्द्र ओझा

मूल्यः US$ 4.95

  •  

    यस पुस्तकले भर्खर गजल लेख्न सुरु गरेका र गजल लेख्न चाहनेहरुलाई गजलका बारेमा आधारभूत ज्ञान दिने उद्देश्य राखेको छ । गजलको परिभाषा र इतिहासमा केन्द्रित नभई गजलको आधारभूत बाह्य संरचना, यसका आवश्यक तत्त्वहरुको परिचय, बहर, छन्द र लयका बारेमा उदाहरणसहित चर्चा गर्दै गजलका आन्तरिक तत्त्वहरु शब्दप्रयोग, शिल्पविधान, कला, चामत्कारिकता, शैली, भाव आदिका बारेमा पनि यस पुस्तकमा चर्चा गरिएको छ ।