विवरण

click this link Website
pandulipi

डाँडामा जून छ
प्रदीप चापागाईं

मूल्यः US$2.95

डाँडामा जून छ
बाँसुरी धुन छ ।।


मायालु काखमा,
मैँतालु गुन छ ।।


अनिँदो रातमा,
तातेको खुन छ ।।


मोरीको जोवन,
नम्बरी सुन छ ।।


त्यहीँ छ संसार,
अर्को खै कुन


डाँडामा जून छ,
बाँसुरी धुन छ ।।