विवरण

click this link Website
pandulipi

चार प्रहर
जीतेन्द्र मल्ल - दिनेशराज ज्ञवाली - रबिन्द्र रिजाल - सबिन एकतारे

मूल्यः US$4.95

चार युवा गजलकारहरुका सशक्त गजलहरु

दिनेशराज ज्ञवाली
साथीले चिठ्ठीमा  लेख्यो मीठो मुस्कान छ तेरो
यार त्यो तस्वीर त म गाउँमा हुँदाको होला ।
 


जितेन्द्र मल्ल
के भयो र यौटा साथ छुट्यो छुट्न दिएँ  
मन भन्नु सिसा न हो फुट्यो फुट्न दिएँ

सबिन सिंह

पाउमा शिर झुकाउन उर्दी जारी भएको छ
जो चैँ थियो शैतान उही अवतारी भएको छ

 

रबिन्द्र रिजाल

न हाँगा न पातको फूल झैँ भा'को छु
म वारि न पारिको पुलझैँ भा'को छु