विवरण

click this link Website
barbarik

बर्बरिक
प्रदीप नेपाल

मूल्यः US$5.95


उपन्यास-बर्बरिक
प्रदिप नेपाल

“ए म त झुक्कि’रा । तपाईं माले पो हो,” प्रधानमन्त्री हाँसे ।


“तर अहिले म माले भएर यहाँलाई भेट्न आएको होइन । अनि अर्को कुरो हिजोको माले आज एमाले भएको छ र मनमोहन अधिकारी हाम्रो अध्यक्ष हुनुहुन्छ ।”


“हो, हो मलाई थाहा छ । मनमोहनजी पनि चुनावमा उ ्दै हुनुहुन्छ ।”


“म यसै विषयमा कुराकानी -र्न चाहन्छु,” -ौरव एकछिन रोकियो, “यसबारेमा -ुणनिधिजीले यहाँसँ- कुराकानी -रिसक्नु भएकै छ । म त्यसलाई लम्ब्याउन चाहन्न ...।”


“-ौरव बाबु, तपाईं कहाँबाट उ ्नुभएको छ ? म हाम्रा साथीलाई तपाईंलाई सघाउन भन्दिन्छु । तपाईंजस्तो मान्छे संसदमा चाहिन्छ ।”


बुढा मान्छे मुद्दामा प्रवेश -र्नै नचाहेको दे-ेपछि -ौरवले -ुणनिधिको अनुहारतिर हेर्‍यो । लाचारी उसको अनुहारमा टल्किन थालेको थियो ।


“किसुनजी, -ौरवजी पार्टीको एउटा प्रस्ताव लिएर आउनुभएको छ सहकार्यको,” -ुणनीधिले अ-ाडि सर्दै भन्यो, “उहाँलाई यसो कुरा रा-्न दिने कि !”


“तपाईंहरू धेर वार्ता -र्नुहुन्छ” किसुनजीले हाँस्तै भने, “लौ भन्नुस् न त !”


“किसुनजी, म वार्ता -र्न आएको होइन” -ौरवले आदरको भाकामा भन्यो, “मसँ- तीन प्रस्ताव छन् । पहिलो सकिन्छ भने मिलेर चुनाव लडौँ । त्यो सकिन्न भने केन्द्रीय पदाधिकारीहरूबीच चुनावी सहकार्य -रौँ । त्यो पनि सकिन्न भने दुई पार्टीका प्रमु-, अध्यक्ष र सभापतिका ला-ि सहकार्यको व्यवस्था -राउँ । हाम्रा महासचिवको प्रस्ताव छ – दश वर्ष हाम्रा दुई दल सहकार्य -रेर अघि बढे भने यो बहुदलीय प्रजातन्त्रको भविष्य उज्वल हुने कुरा सुनिश्चित हुन्छ । म यही सुनाउन यहाँ आएको हुँ ।”


“-ौरव बाबु, मैले -ुणनिधिलाई भनी सकेको थिएँ – यो सहकार्य सम्भव छैन भनेर । यसबारे अब छलफल हुँदैन । तपाईं संसदमा चाहिने मान्छे हो । जहाँबाट उ ्नुहुन्छ, त्यहाँ म हाम्रा साथीहरूलाई भनिदिउँला ।”


“किसुनजी, पार्टीले मलाई चुनाव सञ्चालनको जिम्मा दिएको छ । म कतैबाट उ िरहेको छैन र उ ्ने सम्भावना पनि छैन” -ौरव एकछिन् रोकियो, “मप्रति तपाईंले दे-ाउनुभएको सद्भाव हाम्रा अध्यक्ष मनमोहन अधिकारीप्रति दे-ाइदिनु भए हाम्रो मुलुकलाई फाइदै हुन्थ्यो ।”


“तपाईंप्रतिको सद्भाव मेरो निजी कुरा हो । मेरो नाकै मुनि, मलाई समेत थाहा नदिई त्यत्रो सुरुङ -नेर जेलबाट भा-्ने युवाप्रतिको सद्भाव हो । तर मनमोहनजी भनेको तपाईंहरूको पार्टीको अध्यक्ष हो । अहिलेको अवस्थामा म त्यस्तो निर्णय लिन सक्दिन ।”
“त्यसोभए म बिदा पाउँ । सहकार्य सम्भव छैन भनेर मैले महासचिवलाई रिपोर्टिङ -र्नुपर्ने हुन्छ ।”


“नमस्कार !” -ौरवले उ ेर भन्यो ।

“म पनि जाउँ किसुनजी ?” -ुणनिधिले अनुमति मा-्यो ।
“जानुस्, जानुस् ।”
-ौरव र -ुणनिधि सँसँ-ै बालुवाटारको ढोकाबाट बाहिर निस्किए ।
दुबैको मन उदास थियो ।


“बि-ार्ने भए फटाहाहरूले किसुनजीलाई,” -ुणनिधिले सुस्केराको भाकामा भन्यो, “-ौरवजी, किसुनजीलाई का माण्डुको क्षेत्र एकतर्फी रूपमा छाड्न मिल्दैन ?”


“एकतर्फी त छाड्नै सकिन्न,” -ौरवले अड्किएर भन्यो, “बरु भोलि तपाईं एक्लै भेटेर कुरा -र्नुस्न, सुनसरी र का माण्डुको सहकार्यका बारेमा । दुबै पार्टीले एक अर्काको अध्यक्षलाई सम्मान -रेको दे-िने -री क्षेत्र छोड्न सकिन्छ,” -ौरव फेरि एकछिन् रोकियो, “सुनसरीको एक नम्बर क्षेत्र जित्न हामीलाई कुनै -ाह्रो हुँदैन । तर यहाँ किसुनजीलाई जित्न सजिलो होला जस्तो मलाई ला-्दैन । र हाम्रो महासचिव, काङ्-्रेसका महामन्त्री भन्दा काङ्-्रेसका सभापतिलाई सहकार्य -र्न सकिने मान्छे ान्नुहुन्छ ।”
“महासचिवजीको सोचाइ सही हो । म फेरि एकपल्ट किसुनजीसँ- भेटेर सबै कुरो प्रष्ट रा-्ने कोसिस -र्छु ।”
(यसै उपन्यासबाट)